जातीय विभेद र छुवाछुत अन्त्य गर्न आफूबाट सुरुवात गर्नुपर्छः डिआइजी केसी
डोटीः जातीय विभेद र छुवाछुत अन्त्य गर्न आफूबाट सुरुवात गर्नुपर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख... विस्तृतमा
शिखर नगरपालिकाले मिडियालाई २१ लाख ७४ हजार भुक्तानि दिएको खुलासा
धनगढीः डोटीको शिखर नगरपालिकाले मिडियालाई मात्र २१ लाख ७४ हजार ३०८ रकम भुक्तानि दिएको खुलेको छ।
डोटी निर्माण व्यवसायी संघका उपमहासचिवसहित दुई जना पक्राउ
धनगढीः डोटी निर्माण व्यवसायी संघका उप–महासचिवसहित दुई जना पक्राउ परेका छन्।
पुर्वीचौकी गाउँपालीकाकी उपाध्यक्षले पनि पालिकाको बजेटबाट मोबाइल खरिद गरेको फेला
धनगढीः डोटीको पुर्वीचौकी गाउँपालीकाकी उपाध्यक्षले गाउँपालिकाकै बजेटबाट मोबाइल खरिद गरेको पाइएको छ।
दिपायल सिलगढी नगरपालिकामा पाइप लाइन विस्तारमै अनियमितता
धनगढीः डोटीको दिपायल–सिलगढी नगरपालिकाले पाइप लाइन विस्तारमै अनियमितता गरेको पाइएको छ।
बोगटान गाउँपालिकाको बजेटबाट उपाध्यक्ष बमले खरिद गरिन ७९ हजारको मोबाइल
धनगढीः डोेटीको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्षले गाउँपालिकाकै बजेटबाट ७९ हजार मुल्यको मोबाइल खरिद गरेकी छन्।
- ‹ previous
- 35 of 319
- next ›