साउन ५, ०३:२२
डोटीमा यसरी फल्यो मेलको बोटमा नास्पाती
धनगढी : डोटीको सानागाउँमा कलमी बनाइएका मेलका बोटमा नास्पाती फल्न थालेको छ। १० वर्षअघि तत्कालीन जिल्ला कृषि विकास... विस्तृतमा
साउन ५, ०१:५७खबर संवाददाता
अक्षय कोष स्थापनाका लागि सहयोग
धनगढीः नेपाल पत्रकार महासंघ डोटीका सह–सचिव चक्र मल्लले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि आर्थिक... विस्तृतमा
साउन ५, ०१:२४रासस
डोटीमा मतदाता नामावली अद्यावधिक सुरु
डोटी: जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरुआत गरेको छ।
साउन ४, १०:४८रासस
डोटीमा आइतबारदेखि विद्युत् सेवा अवरुद्ध
सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ।
साउन ३, ०७:२२रासस
डोटीमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध
जोरायल गाउँपालिका वडा नं ५ र ६ मा तीन दिनदेखि फोन सेवा अवरुद्ध भएको छ।
साउन ३, ०६:३२रासस
सेती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
सेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ।
- ‹ previous
- 166 of 320
- next ›