सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक ४, ११:५०खबर संवाददाता

प्रधानमन्त्री देउवा दीपायलमा, जनप्रतिनिधि र स्थानीयसँग लिए क्षतिबारे जानकारी

 बाढीपहिरोबाट पुगेको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्।

कार्तिक २, ०९:०८खबर संवाददाता

डोटीमा बाढी–पहिरोबाट ९ जनाको मृत्यु

धनगढी: लगातारको वर्षा, हुरीबतास र बाढी–पहिरोका कारण डोटीमा ९ जनाको मृत्यु भएको छ। भने, एक जना बेपत्ता भएका छन्।... विस्तृतमा

कार्तिक २, ०१:१८खबर संवाददाता

डोटीमा घर भत्किँदा २ जनाको मृत्यु

डोटी: लगातार भइरहेको वर्षाका कारण डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६... विस्तृतमा

कार्तिक २, १०:३३रासस

सेती नदीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको... विस्तृतमा

कार्तिक १, १२:२७खबर संवाददाता

तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन डोटी प्रशासनको आग्रह

धनगढीः जिल्ला प्रशासन कार्यालय डोटीले सेती नदीको तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। 

असोज ३०, ०८:२९रासस

बेसाहारालाई राहत वितरण

डोटी: जिल्लाको केआइसिंह गाउँपालिका–७ भुमिराजमाडौँका बेसाहारा बालबालिकालाई एमटीएस नामक गैह्रसरकारी संस्थाले राहत... विस्तृतमा