सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २, ०२:११खबर संवाददाता

सार्वजनिक बसमा तोडफोड गर्ने बाजुराका रावल प्रहरी नियन्त्रणमा

डोटीः सार्वजनिक बसमा तोडफोड गर्ने बाजुराका रावललाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

फाल्गुन १, ११:१७खबर संवाददाता

डोटीमा आगोले जली तीन वर्षीया बालिका घाइते

डोटीः डोटीमा आगोले जली तीन वर्षीया बालिका घाइते भएकी छन्।

माघ ३०, ०५:११खबर संवाददाता

धनगढी बाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटना, २ जना घाइते

धनगढीः धनगढी बाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटनाह हुँदा २ जना घाइते भएका छन्।

माघ २९, ०३:३०खबर संवाददाता

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने डोटीका एक युवक सहित २ जना पक्राउ

धनगढीः वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम ठगी गर्ने डोटीका एक युवक सहित २ जनालाइ आइतवार प्रहरीले पक्राउ गरेको छ।

माघ २७, ०५:४५खबर संवाददाता

अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

अछामः अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

माघ २७, ०५:२७खबर संवाददाता

डोटीमा बालुवा बोकेको ट्याक्टर दुर्घटना, एक जना घाइते

धनगढीः डोटीमा बालुवा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।