डोटीमा वैदेशिक रोजगार कसुरका फरार प्रतिवादी पक्राउ
डोटी: वैदेशिक रोजगार कसुर मुद्दामा अदालतबाट कैद, जरिवाना र क्षतिपूर्ति तोकिएका एक व्यक्ति डोटीबाट पक्राउ परेका छन्।
दुर्गादत्त विष्टको नेतृत्वमा शिक्षा विकास निर्देशनालय डाेटी कार्यसम्पादनमा देशभर प्रथम
धनगढी: नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको... विस्तृतमा
सवारी ज्यान मुद्दाका दोषी डोटीबाट पक्राउ
डोटी: सवारी ज्यान मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएका एक व्यक्तिलाई डोटी प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध मुद्दामा फरार डोटीका एक जना पक्राउ
डोटीः लागूऔषध मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।
सेती नदीमा २२ वर्षीया युवती बेपत्ता
धनगढी: डोटीको दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमा झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा खसेर एक युवती बेपत्ता... विस्तृतमा
ओडारमा लुकाएर राखेको भरुवा बन्दुक बरामद
डोटी: डोटीको शिखर नगरपालिका–५ रुडीगाडस्थित खोला किनार नजिकैको ओडारबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
- ‹ previous
- 2 of 332
- next ›