भोटेकोशी बाढीपीडितका लागि भारतमा रहेका डडेल्धुराका युवाहरूले गरे सहयोग
धनगढी: भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि समृद्धि युवा बचत समूहमा आबद्ध युवाहरूले सहयोग गरेका छन्।
सिचाई पोखरीमा डडेल्धुराका एक बालक मृत फेला
डडेल्धुराः सिचाई पोखरीमा डडेल्धुराका एक बालक मृत अवस्थामा फेला परेका छन्।
डडेल्धुराकाे परशुराम–१२ स्थित सोलार लिफ्ट सिँचाइ योजना केही वर्षमै जीर्ण बन्याे
डडेलधुराः डडेल्धुराकाे परशुराम नगरपालिका–१२, आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएको केही... विस्तृतमा
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ ।
जग्गा नापनक्सा भएको ३८ वर्षपछि पाए परशुरामका बाह्र परिवारले जग्गाको लालपुर्जा
डडेल्धुराः जग्गा नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराको भित्रीमधेश जोगबुडास्थित परशुराम नगरपालिकाका बाह्र परिवारले... विस्तृतमा
डडेल्धुरामा दुई मोटरसाइकल आपसमा ठोक्किए, ३ जना घाइते
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडामा शनिबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्।
- ‹ previous
- 3 of 346
- next ›