सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ८, ११:२७रासस

कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध... विस्तृतमा

चैत्र ८, १०:२५खबर संवाददाता

कञ्चनपुर कारागारमा झडप: चिर्पट प्रहारबाट एक थुनुवा घाइते

धनगढीः कञ्चनपुर कारागारभित्र थुनुवाबीच भएको आपसी विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन्।

चैत्र ८, ०९:२०खबर संवाददाता

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर: कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१०, पन्तचोकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

चैत्र ८, ०९:१२खबर संवाददाता

कञ्चनपुरमा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुर: कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–५, बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

चैत्र ७, ०७:१७खबर संवाददाता

कञ्चनपुरमा आमाहत्याका आरोपी श्रेष्ठलाई सात दिन म्याद थप

कञ्चनपुरः कञ्चनपुरमा ७५ वर्षीय आमाको हत्या आरोपी गर्ने ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर... विस्तृतमा

चैत्र ६, ०६:५४खबर संवाददाता

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त

महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा महेश पन्तलाई मनोनित गरिएको छ।