लागुऔषध कारोबारमा स्कारपिओ प्रयोग: चार जना पक्राउ
महेन्द्रनगर: प्रहरीले लागुऔषध कारोबारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ।
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
महेन्द्रनगर: प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत... विस्तृतमा
कञ्चनपुरमा खोलामा बगेर एक किशोरीको मृत्यु
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–९ की १४ वर्षीया गरिमा तिरुवा झरना खोलामा आएको आकस्मिक बाढीमा बगेर मृत्यु... विस्तृतमा
कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ, स्कारपियो पनि नियन्त्रणमा
धनगढीः सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ... विस्तृतमा
पत्रकार खेम भण्डारी कारागार चलान, कैद मिलानको माग अदालतद्वारा अस्वीकार
धनगढी: फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ। गाली बेइज्जती... विस्तृतमा
निजी कलेजलाई कोटा थप्ने निर्णयविरुद्ध सुप विश्वविद्यालयको डिन कार्यालयमा तालाबन्दी
महेन्द्रनगरः सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रम र विद्यार्थी संख्या (कोटा... विस्तृतमा
- ‹ previous
- 62 of 1349
- next ›