वैशाख २, ०५:२७खबर संवाददाता
कञ्चनपुरमा एक जनाको घरबाट नगद सहित सुनका गहना चोरी
कञ्चनपुरः कञ्चनपुर कञ्चनपुरमा एक जनाको घरबाट नगद सहित सुनका गहना चोरी भएका छन्।
वैशाख २, ०५:०४खबर संवाददाता
कञ्चनपुरबाट साढे तीन लाखका भन्सार छलीका सामान बरामद
धनगढीः कञ्चनपुरबाट साढे तीन लाखका भन्सार छलीका सामान बरामद गरिएको छ।
वैशाख २, ०३:१५रासस
कञ्चनपुरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
कञ्चनपुरः महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ।
वैशाख २, १२:०६खबर संवाददाता
सार्वजनिक पदमा रहेकाले बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरे सुविधा कटौती
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा... विस्तृतमा
वैशाख २, ०८:११खबर संवाददाता
कञ्चनपुरबाट भन्सार छलीमा सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भनसार छलीका सामान बरामद गरिको छ।
वैशाख २, ०७:५३खबर संवाददाता
कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
- ‹ previous
- 311 of 1356
- next ›