सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २८, ०७:२४

विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री हस्तान्तरण गरेको छ।

असार २८, ०६:२४खबर संवाददाता

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कञ्चनपुरः जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

असार २७, ०७:३३खबर संवाददाता

सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा बिहीवार अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना... विस्तृतमा

असार २७, ०६:१५खबर संवाददाता

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

असार २६, १२:३३खबर संवाददाता

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

धनगढी : धनगढीकी एक किशोरीसहित २ जना पक्राउ परेका छन। कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।

असार २६, ०८:०३खबर संवाददाता

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।