सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १०, ०८:१३खबर संवाददाता

कञ्चनपुरको पुनर्वासमा अनेरास्ववियुको प्रथम नगर अधिवेशन सम्पन्न

कञ्चनपुरको पुनर्वासमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।

पुष १०, ०७:२७रासस

कञ्चनपुरको शुक्लाफाँटामा धार्मिक पर्यटन बढाउन भगवान शिवको मूर्ति

धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको... विस्तृतमा

पुष ९, १२:०६रासस

कैलाली-कञ्चनपुरका सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती

पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग चुनौतीका... विस्तृतमा

पुष ९, ०७:१७खबर संवाददाता

कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु

कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको छ। जिल्लाका चार पालिकाको संयुक्त आयोजनामा अक्सिजन... विस्तृतमा

पुष ८, ०४:४२खबर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तालाबन्दी

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपलिकामा स्थानीयले तालाबन्दी गरेका छन्।  वडा नम्बर ६ को कार्यालय निर्माणका विषयमा... विस्तृतमा

पुष ८, ०३:५२रासस

कञ्चनपुरमा नदी कटान बढ्दै, बजेट घट्दै

शेरबहादुर सिंह, महेन्द्रनगर: कञ्चनपुरमा गत कात्तिकमा आएको बेमौसमी बाढीले क्षति पुर्‍यायो। दशकौंपछि साढे पाँच लाख... विस्तृतमा