महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा
कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ... विस्तृतमा
कञ्चनपुरमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु
धनगढी: कञ्चनपुरको एक घरमा आगलागी हुँदा वृद्धको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी... विस्तृतमा
कञ्चनपुरका यी ३ पालिकामा २ महिना बिजुली अवरुद्ध हुने
नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ।
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भीमदत्त नगरपालिका–७ हल्दुखाल... विस्तृतमा
कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या
धनगढी: कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार राति लालझाडी... विस्तृतमा
कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- ‹ previous
- 831 of 1347
- next ›