सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २७, ०३:०१खबर संवाददाता

कञ्चनपुरमा एक वडाध्यक्षलाई विप्लव कार्यकर्ताले कार्यकक्षमै दले कालोमोसो

कञ्चनपुरमा एक वडाध्यक्षलाइ कालो मोसो दलिएको छ।

माघ २७, ०२:५१खबर संवाददाता

सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध अनेरास्ववियू आन्दोलनमा, नियुक्ति खारेजीको माग

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन थालेको छ।

माघ २६, ०३:०७रासस

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार, महेन्द्रनगर ल्याइयो

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ।

माघ २६, ०७:३६खबर संवाददाता

सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

माघ २५, ०७:३३रासस

महाकाली पुल चाँडो सम्पन्न गर्न ध्यानाकर्षण

काठमाडौँ: सांसदहरुले महाकाली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको... विस्तृतमा

माघ २५, ०७:२६रासस

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला अझै खुलेन

झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ।