कञ्चनपुरमा मतगणना सुरु
धनगढीः कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ। जिल्ला समन्वय समिति महेन्द्रनगरको सभाहलमा... विस्तृतमा
कञ्चनपुरमा मतगणना सुरु हुँदै
धनगढीः कञ्चनपुरको क्षेत्र नम्बर ३ मा मतगणना सुरु हुँदैछ।
कञ्चनपुरमा ६० प्रतिशत मत खस्यो
धनगढी: कञ्चनपुरमा ६० प्रतिशत हाराहारी मत खसेको छ। कञ्चनपुरमा आज भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६०... विस्तृतमा
कञ्चनपुरमा बाख्रा चराउन गएकी महिलामाथि बाघको आक्रमण
धनगढीः कञ्चनपुरमा एक महिलामाथि बाघले आक्रमण गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित एक सामुदायिक वनमा... विस्तृतमा
कञ्चनपुरमा कांग्रेस नेता जोशीको घर नजिकै शंकास्पद वस्तु फेला
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ। आइतबार दिउँसो नेपाली कांग्रेसका केन्द्रीय... विस्तृतमा
कञ्चनपुरमा चारजना किरियापुत्रीले खसाले मत
धनगढीः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा किरियापुत्रीले मतदान गरेका छन्। क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा... विस्तृतमा
- ‹ previous
- 683 of 1334
- next ›