सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष ८, ०३:०१खबर संवाददाता

कञ्चनपुरमा रेशमलाई छुटाउन दबाब दिन थारु कल्याणकारी सभाको धर्ना 

धनगढीः कञ्चनपुरमा रेशम चौधरीलाई छुटाउन दबाब दिन थारु कल्याणकारी सभाले धर्ना दिएको छ। शुक्रबार जिल्ला प्रशासन... विस्तृतमा

पुष ६, ०३:१२खबर संवाददाता

कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

धनगढी: कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्। मंगलबार राति नाबालिका छोरी बलात्कारको... विस्तृतमा

पुष ५, ०८:५०खबर संवाददाता

मदिरा कारोबारलाई व्यवस्थित गर्दै कञ्चनपुरको शुक्लाफाँटा

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ। नगरपालिकाको कार्यपालिकाको... विस्तृतमा

पुष ४, ११:०९

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। पूर्व पश्चिम... विस्तृतमा

पुष ३, ०७:५५खबर संवाददाता

महाकाली तटीय क्षेत्र: उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महेन्द्रनगरः विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको... विस्तृतमा

पुष ३, ०७:३२खबर संवाददाता

कञ्चनपुरमा चिसोका कारण  दम र निमोनियाका बिरामी बढे

कञ्चनपुरः पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ।