सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २९, ०९:३३खबर संवाददाता

पक्की घर छाडेर छाउगोठमा बास बस्दा सर्पको टोकाईबाट मृत्यु

धनगढीः कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भएको छ।

असार २९, ०७:२८रासस

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा... विस्तृतमा

असार २८, ०७:३१खबर संवाददाता

बाढीको त्रासले कञ्चनपुरको लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीस्थित वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनी आउने... विस्तृतमा

असार २८, ०७:२४

विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री हस्तान्तरण गरेको छ।

असार २८, ०६:२४खबर संवाददाता

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कञ्चनपुरः जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

असार २७, ०७:३३खबर संवाददाता

सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा बिहीवार अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना... विस्तृतमा