सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २८, ०८:३४खबर संवाददाता

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते, माया मेट्रो अस्पतालमा उपचार हुँदै

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक महिला... विस्तृतमा

असार २८, १२:०१रासस

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई... विस्तृतमा

असार २८, ११:०६खबर संवाददाता

जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

असार २८, १०:४४खबर संवाददाता

कञ्चनपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन... विस्तृतमा

असार २७, ०३:१४रासस

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको... विस्तृतमा

असार २७, ०८:१७खबर संवाददाता

चोरी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ

कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।