सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ४, १०:५३खबर संवाददाता

शुक्लाफाँटामा २ ट्याक्टरसहित चालक प्रहरी नियन्त्रणमा

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटामा २ ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जेठ ४, ०९:५४खबर संवाददाता

कञ्चनपुरमा गहुँको तस्करी, सशस्त्र प्रहरीले समात्यो ३६१ बोरा अबैध गहुँ

कञ्चनपुरः सशस्त्र प्रहरीले कञ्चनपुरमा तीन सय ६१ बोरा अबैध गहुँ नियन्त्रणमा लिएको छ।

जेठ ४, ०८:३१खबर संवाददाता

रवि ओड ५ लाख धरौटी बुझाएपछि छुटे

धनगढीः वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा प्रहरीमा आत्मासमर्पण गरेका नेपाल आइडल विजेता रवि ओड धरौटीमा रिहा भएका... विस्तृतमा

जेठ ३, ०६:०४खबर संवाददाता

कृष्णपुरको कञ्चन बहुमुखी क्याम्पसमा उद्घोषण तालिम सम्पन्न

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित कञ्चन बहुमुखी क्याम्पसमा नेतृत्व विकास, व्यक्तित्व विकास तथा उद्घोषण... विस्तृतमा

जेठ ३, ०३:१७खबर संवाददाता

हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा विस्फोट

धनगढी : हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा विस्फोट भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ को ढक्कामा विस्फोट भएको छ।

जेठ ३, ०२:५०रासस

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कञ्चनपुरः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको... विस्तृतमा