सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २०, ०४:००खबर संवाददाता

मुक्तकमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुरः कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा,... विस्तृतमा

वैशाख २०, ०१:०४रासस

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरÞण कार्यक्रम सञ्चालन गरिएको छ। किसान वर्गीकरण गरी परिचयपत्र तयार... विस्तृतमा

वैशाख २०, ११:२७खबर संवाददाता

कञ्चनपुरमा भन्सार छलि गरिएका २ लाख बढीका विभिन्न सामान बरामद

कञ्चनपुर: कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न उपभोग्य... विस्तृतमा

वैशाख १९, ०६:१५रासस

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का राजमती दमाईले घरधन्दा चलाउनका लागि गएको याममा मजदुरीमा धान काट्ने काम... विस्तृतमा

वैशाख १९, ०५:५१खबर संवाददाता

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा शुक्रवार टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक... विस्तृतमा

वैशाख १८, ०४:१७खबर संवाददाता

कञ्चनपुरमा ९ वर्षीय बालकलाई बाँधेर कुटपिट गर्ने व्यक्ति पक्राउ

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीमा ९ वर्षीय बालकलाई हातखुट्टा बाँधेर कुटपिट गर्ने ३६ वर्षीय भोज... विस्तृतमा