महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या
महेन्द्रनगर: कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र... विस्तृतमा
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध, सेवाग्राहीलाई सिधै सेवा लिन आग्रह
कञ्चनपुर: यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ... विस्तृतमा
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
कञ्चनपुरः जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै
कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क... विस्तृतमा
किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ।
कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना कञ्चनपुरबाट पक्राउ
कञ्चनपुरः कैदी भागी भगाउ मुद्दामा फरार डडेल्धुराका २ जना कञ्चनपुरबाट पक्राउ परेका छन्।
- ‹ previous
- 21 of 1249
- next ›