सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २८, ०४:१२खबर संवाददाता

कैलालीको एक चिउरा उद्योगमा आगलागी, करिब २२ लाखको धनमाल जलेर नष्ट

धनगढीः कैलालीको गोदावरीमा चिउरा उद्योगमा आगलागी हुँदा २२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

भदौ २८, ०३:५१खबर संवाददाता

धनगढीमा घरको छानामा रुख खस्यो

धनगढीः कैलालीको धनगढीमा एक घरको छानामा रुख खसेको छ।

भदौ २८, ०३:४२खबर संवाददाता

धनगढी–१ मा रुख ढलेर अवरुद्ध भएको सडक सुचारु

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रुख ढलेर अवरुद्ध भएको सडक सुचारु गरिएको छ। नगर प्रहरीको सहयोगमा सडक... विस्तृतमा

भदौ २८, ०३:१८खबर संवाददाता

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना युवक पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

भदौ २८, १२:५७खबर संवाददाता

कैलालीमा अविरल वर्षाका कारण कतै डुबान, कतै विद्युत सेवा अवरुद्ध

धनगढीः कैलालीमा अविरल वर्षाका कारण कतै बस्ती डुबानमा परेका छन भने कतै विद्युत सेवा नै अवरुद्ध भएको छ।

भदौ २८, १२:४३खबर संवाददाता

धनगढी–६ स्याउले सडकमा रुख ढल्यो

धनगढीः अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका–६ मा रुख ढलेर सडक अवरुद्ध भएको छ।