सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ८, ०९:३४रासस

कैलालीको टीकापुरका महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

टीकापुरः कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा सम्लग्न भएका छन्।  

वैशाख ८, ०७:५९खबर संवाददाता

चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ

धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

वैशाख ८, ०७:०१खबर संवाददाता

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकः २७ हजार बढी लाभान्वित

धनगढी: धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार ८३९ बिरामीले... विस्तृतमा

वैशाख ७, ०८:३०नारायण अवस्थी

कैलालीमा घरदैलोमै सरकारी सेवा: राहदानी हुलाकमार्फत घरमै पठाउन सुरु

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्ना सेवाहरूलाई जनताको घरदैलोमै पुर्‍याउने नयाँ व्यवस्था सुरु गरेको छ।... विस्तृतमा

वैशाख ७, ०४:१४खबर संवाददाता

गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन उद्घाटन

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार गोदावरी... विस्तृतमा

वैशाख ७, ०३:४५खबर संवाददाता

धनगढीबाट हराएका साउँद चिसापानीमा सकुशल फेला 

धनगढी: धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्णजित साउँद सकुशल फेला परेका छन्। वैशाख ५ गते... विस्तृतमा