सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २०, ०६:०५खबर संवाददाता

धनगढीमा अटोबाट खसेर एक जना घाइते

धनगढीः कैलालीको धनगढीमा अटोबाट खसेर एक जना घाइते भएका छन्।

मंसिर २०, ०३:१४खबर संवाददाता

सेतीलाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारको प्रस्ताव

धनगढी : कैलालीको सेती प्रादेशिक अस्पताललाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारले प्रस्ताव गरेको छ।... विस्तृतमा

मंसिर २०, ११:०६खबर संवाददाता

घोडाघोडीमा थारु सांस्कृतिक महोत्सव सुरु

कैलालीः कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ।

मंसिर २०, ०७:५०खबर संवाददाता

कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद 

कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

मंसिर २०, ०७:१७खबर संवाददाता

लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंसिर १९, ०९:४९खबर संवाददाता

टिकापुरका सृजना र मुकेश लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीको टिकापुरबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।