सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १, ०२:५१खबर संवाददाता

टीकापुरमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

धनगढीः कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

कार्तिक १, ०२:५१खबर संवाददाता

कैलालीमा ‘ग्याङ फाइट हुँदा ५ जना घाइते, एक पक्राउ

धनगढीः कैलालीमा ‘ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन्।

कार्तिक १, ०२:१२खबर संवाददाता

कैलालीमा साढे १६ लाख बढीको अवैध चिनी बरामद

कैलालीः कैलालीमा साढे १६ लाख बढीको अवैध चिनी बरामद गरिएको छ।

कार्तिक १, १०:५२खबर संवाददाता

सुदूरपश्चिममा १६ देखि २० वर्ष उमेरका ५८३ जना लागुऔषधसहित पक्राउ

धनगढीः सुदूरपश्चिममा सबैभन्दा बढी लागुऔषधको दलदलमा १६ देखि २० वर्ष उमेर समुहका किशोर/किशोरी र युवक/युवती फस्ने... विस्तृतमा

कार्तिक १, ०९:५०खबर संवाददाता

कैलालीमा चितुवा मर्‍यो

धनगढीः कैलालीमा पासोमा परेको चितुवा मरेको छ। जिल्लाको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा... विस्तृतमा

कार्तिक १, ०८:४८खबर संवाददाता

डडेल्धुरा बस दुर्घटना अपडेटः घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार हुँदै

धनगढीः डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।