सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १२, ०७:२०खबर संवाददाता

धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना पक्राउ

धनगढीः कैलालीको धनगढीमा होटेल सञ्चालन गरिरहेका अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

कार्तिक १२, ०७:१३खबर संवाददाता

कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ

धनगढीः कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ परेका छन्।

कार्तिक ११, १०:४४खबर संवाददाता

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

कार्तिक ११, ०६:३४नारायण अवस्थी

सहिदगेटदेखि क्याम्पस चोकसम्म पाँच स्थानमा फुट्यो खानेपानीको पाइप

धनगढीः कैलालीको धनगढीस्थित सहिदगेट–क्याम्पस चोक सडकको करिब एक दर्जन स्थानमा खानेपानीको पाइप फुटेका छन्।

कार्तिक ११, ०५:५८खबर संवाददाता

ऐश्वर्य विद्या निकेतन धनगढीलाई उपमहानगरको पत्र, सोधियो पाँच बुँदे प्रश्न

धनगढीः धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनका नाममा पत्र काटेको छ।

कार्तिक ११, १२:४५खबर संवाददाता

धनगढी र डडेल्धुराबाट समातिए लागुऔषधसहित चार जना युवक

धनगढीः कैलालीको धनगढी र डडेल्धुराबाट लागुऔषधसहित चार जना युवक पक्राउ परेका छन्।