सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १६, ०४:३७जयन्त सिंह भाट

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण कार्य सुरु

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीले विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ। 

वैशाख १६, ११:४७रासस

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

घोडाघोडी: मुलुकमा सङ्घीय संरचना लागू भएपछि वन व्यवस्थापनलाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले... विस्तृतमा

वैशाख १६, १०:५१खबर संवाददाता

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ।

वैशाख १६, १०:४८खबर संवाददाता

धनगढीमा नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम सुरु

धनगढी: नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष... विस्तृतमा

वैशाख १६, ०७:२९खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट एक महिला र एक पुरुष फरार प्रतिवादी पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट एक महिला र एक पुरुष फरार प्रतिवादी पक्राउ परेका छन्।

वैशाख १६, ०७:२२खबर संवाददाता

टीकापुरबाट ११ जना जुवाडे पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट ११ जना जुवाडे पक्राउ परेका छन्।