सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ५, ०६:२८खबर संवाददाता

लागुऔष मुद्दामा फरार रहेका विक्रम पक्राउ

धनगढीः कैलालीमा लागुऔषध मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

मंसिर ५, ०५:५६खबर संवाददाता

अत्तरियामा मोटरसाइकल अनियन्त्रित हुँदा एक जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जना घाइते भएका छन्।

मंसिर ५, ०२:२६खबर संवाददाता

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकैबाट... विस्तृतमा

मंसिर ५, १२:५४खबर संवाददाता

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाईते 

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मंसिर ५, १२:३७खबर संवाददाता

कैलालीबाट झण्डै ४ लाखको भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट झण्डै ४ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

मंसिर ४, ०७:५९खबर संवाददाता

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी

धनगढी : सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सम्पन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय र... विस्तृतमा