टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट अबैध बाख्रासहित दुई जना भारतीय पक्राउ परेका छन्।
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन्।
सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) प्रारम्भ भएको छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला तीन वर्षमा पूर्वाधारमा प्रगति, तर बजेट कार्यान्वयन सुस्त
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला तीन वर्षमा सडक पूर्वाधार विकासतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड धनगढी आउँदै
धनगढी: नेपालकै सबैभन्दा तिब्र गतिकाे बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो... विस्तृतमा
आजबाट बुढितोला पर्यटन महोत्सव सुरु
धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ ।... विस्तृतमा
- ‹ previous
- 83 of 4106
- next ›