माघ ४, ०३:१७खबर संवाददाता
शिवपुरीमा रहेको कपडा बैंकलाई १५१ थान कपडा सहयोग
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ शिवपरी धामभित्र रहेको कपडा बैंकलाई एक सय ५१ थान कपडा सहयोग गरिएको छ।
माघ ४, १०:००रासस
नेपाल–भारत सीमास्तम्भको मर्मत सुरु
धनगढीः कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ।
माघ ४, ०७:४०खबर संवाददाता
कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
माघ ४, ०७:१७खबर संवाददाता
कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
माघ ३, ०७:१५कमल सावद
धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ३० प्रतिशत काम पूरा
धनगढी: कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ३० प्रतिशत काम पूरा भएको छ।
माघ ३, ०६:५४खबर संवाददाता
कैलालीमा माघ १५ गतेबाट त्रिवेणी महोत्सव सञ्चालन हुने
धनगढी : चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले यही माघ १५ देखि २२ गतेसम्म त्रिवेणी महोत्सवको आयोजना... विस्तृतमा
- ‹ previous
- 720 of 4168
- next ›