फाल्गुन ७, ०७:३३खबर संवाददाता
गोदावरीका एक बालकको पानीमा डुबेर मृत्यु
धनगढीः कैलालीको गोदावरीका एक बालकको पानीमा डुबेर मृत्यु भएको छ।
फाल्गुन ७, ०७:२६खबर संवाददाता
धनगढीका ४ जना खैरो हेरोइनसहित पक्राउ
धनगढीः धनगढीका ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।
फाल्गुन ७, ०७:१९खबर संवाददाता
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
फाल्गुन ६, ०६:१८खबर संवाददाता
धनगढीबाट लागुऔषधसहित बझाङका २ युवक पक्राउ
धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित बझाङका २ युवक पक्राउ परेका छन्।
फाल्गुन ६, ०४:४४खबर संवाददाता
भूमि आयोग कैलालीका नवनियुक्त सदस्यले लिए शपथ
धनगढी : भूमि समस्या समाधान आयोग, कैलालीका नवनियुक्त सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
फाल्गुन ६, ०४:३४खबर संवाददाता
कैलालीको बुढीतोलामा पाँच सय मिटर सडक मर्मत हुँदै
धनगढी : कैलालीको बुढीतोलामा पाँच सय मिटर सडक मर्मत हुँदैछ। बर्सातको समयमा पहिरोले भत्काएको सडक मर्मत थालिएको हो।
- ‹ previous
- 656 of 4154
- next ›