सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २१, ०७:३८खबर संवाददाता

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ 

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

फाल्गुन २०, ०४:२६खबर संवाददाता

पानी जहाजमा जागिर दिने आश्वासनमा २ सय युवाको चार करोड स्वाहा

धनगढी: कैलाली र बर्दियाका २ सय युवा ठगिएका छन्। एक गिरोहले उनीहरूलाई पानी जहाजमा जागिर लगाई दिने भन्दै ठगेको हो।

फाल्गुन २०, ०३:५६खबर संवाददाता

टीकापुर विमानस्थलमा तारा एअरले प्रत्येक सोमवार मात्र उडन भर्ने

धनगढीः कैलालीको टीकापुर विमानस्थलमा तारा ऐअरले प्रत्येक सोमवार उडान भर्ने भएको छ।

फाल्गुन २०, ०२:५३कमल सावद

चिसापानीको होटेलमा राति छात्रासँग जन्म दिन मनाउने प्रअको प्रस्ताव

  धनगढी: कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टको फागुन २ गते जन्म दिन हो।

फाल्गुन २०, ०९:०२खबर संवाददाता

टीकापुरको ओजुवा ताल क्षेत्र सौन्दर्यीकरण गरिंदै

धनगढीः कैलालीको टीकापुर नगरपालिका–७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिंदैछ।... विस्तृतमा

फाल्गुन २०, ०८:३७खबर संवाददाता

धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढीः धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।