सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ७, ०२:४५खबर संवाददाता

कैलालीमा एसईई परीक्षाको प्रश्नपत्रसहित शिक्षक धमला पक्राउ

धनगढीः कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन्।

चैत्र ७, ०१:५८खबर संवाददाता

गेटा अस्पतालको निर्देशकमा डाक्टर प्रमोदकुमार यादव नियुक्त

धनगढीः कैलालीको धनगढी स्थित गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डाक्टर प्रमोदकुमार यादव नियुक्त... विस्तृतमा

चैत्र ७, ०१:३५खबर संवाददाता

कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहीन

धनगढीः कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहीन भएकी छन्।

चैत्र ७, १२:११खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र सेना प्रमुख सिग्देलबिच भेट

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज... विस्तृतमा

चैत्र ७, ११:४९खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिकाका हाकीम भट्टको सरुवा

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ।

चैत्र ७, १०:४५खबर संवाददाता

अत्तरिया उद्योग वाणिज्य संघलाई विधानअनुसार काम गर्न आदेश

धनगढीः अत्तरिया उद्योग वाणिज्य संघलाई विधानअनुसार काम गर्न दिन उच्च अदालत दिपायलले आदेश दिएको छ।