गेटा मेडिकल कलेज: ३४ वर्षको सपना र १० शय्याको उद्घाटनको विवाद
धनगढीः सुदूरपश्चिमका जनताले दशकौँदेखि प्रतीक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ। ६ अर्बभन्दा बढी खर्च... विस्तृतमा
सृजनशिल सहकारीको कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन
धनगढीः कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि. को कृषि उपज... विस्तृतमा
७ महिना पछि गेटा अस्पतालमा आउँदै स्वास्थ्य मन्त्री
धनगढीः स्वास्थ्य मन्त्री प्रदीप पौडेल बुधवार (आज) दिउँसो गेटा अस्पतालको अवलोकन र इमर्जेन्सी सेवाको उद्घाटन गर्न... विस्तृतमा
आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेशा सङ्कटमा
कैलालीः बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ।
कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते
धनगढीः कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।
झडपको प्रतिवेदनपछि मात्र अस्पतालबाट सबै कैदीहरूलाई कारागार पठाइने
धनगढी : जिल्ला कारागार, कैलालीमा साउन २३ गते राति दुई समूहको बिचमा झडप भयो। कारागारको ए बल्क र बी बल्कका कैदीहरूको... विस्तृतमा
- ‹ previous
- 541 of 4250
- next ›