भदौ २४, ०२:१०खबर संवाददाता
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी
धनगढीः सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी गरिएको छ।
भदौ २४, ०१:२७खबर संवाददाता
जेन जीहरुको समर्थनमा अत्तरियामा प्रदर्शन
धनगढीः त्तरिया कैलालीको अत्तरिया बजारमा वृहत प्रदर्शन गरिएको छ।
भदौ २४, १२:५५खबर संवाददाता
धनगढीमा माओवादी पार्टी कार्यालयमा आगजनी
धनगढीः धनगढीमामा प्रदर्शनकारीले माओवादी कार्यालयमा समेत आगो लगाएका छन्।
भदौ २४, १२:४१खबर संवाददाता
धनगढीमा एमाले र काङ्ग्रेसको कार्यालयमा आगजनी, माओवादी कार्यालय खोज्दै
धनगढीः जेन्जी प्रदर्शनकारीले कैलालीको धनगढीमा रहेका मुख्य दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्।
भदौ २४, १२:१०खबर संवाददाता
धनगढीस्थित आर्जु राणाको घरमा जेन्जीले लगाए आगो
धनगढीः धनगढीस्थित परराष्ट मन्त्री आर्जु राणाको घरमा आगो लगाइएको छ।
भदौ २४, १२:०७खबर संवाददाता
धनगढीमा युवाले मागे मुख्यमन्त्रीको राजीनामा
धनगढीः धनगढीमा जारी युवाहरूको आन्दोलनमा मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागिएको छ।
- ‹ previous
- 505 of 4240
- next ›