सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १३, ०४:००

जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।

जेठ १३, ०३:४०खबर संवाददाता

धनगढीमा साढे तीन किलोग्राम चाँदीका गहनासहित एक जना पक्राउ

धनगढी : कैलालीमा झण्डै साढे तीन किलोग्राम चाँदीका गहनासहित एक जना पक्राउ परेका छन्।

जेठ १३, ०७:१२खबर संवाददाता

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जेठ १३, ०६:१४रासस

‘संविधान जारीपछि मुस्लिम समुदायले महत्त्वपूर्ण अधिकार प्राप्त गरेका छन्’

धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान जारीपछि मुस्लिम समुदायले महत्त्वपूर्ण अधिकार... विस्तृतमा

जेठ १२, ०७:१३खबर संवाददाता

धनगढी दुग्ध वितरण आयोजनाको कार्यालयमा चार दिनदेखि ताल

धनगढीः धनगढी दुग्ध वितरण आयोजना, अत्तरियाको कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ।

जेठ १२, ०६:०३खबर संवाददाता

डडेल्धुराको परशुरामका ६४ जना भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण

धनगढीः सुदूरपश्चिममा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न थालिएको छ।