सुदूरपश्चिम प्रदेशले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले १० लाखभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
धनगढीको नगर कार्यपालिकाको बैठकबाट जेन्जी मार्ग नामकरण स्वीकृत
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको पार्कमोड-कभर्डहल सडकको औपचारिक रुपमै जेन्जी मार्ग नामकरण गरिएको छ... विस्तृतमा
बझाङमा बजार अनुगमनमा तीव्रता
बझाङ : दशैँ–तिहार पर्वलाई लक्षित गर्दै जिल्ला घरेलु तथा साना उद्योग कार्यालय बझाङले बजार अनुगमनमा तिव्रता दिएको छ।
नापी र मालपोत कार्यालयलाई ज्योति विकास बैँकले गर्यो कम्प्युटर हस्तान्तरण
धनगढी : ज्योति विकास बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीका दुई सरकारी कार्यालयलाई... विस्तृतमा
जेन्जी आन्दोलन: सुदूरको मुख्यमन्त्री कार्यालयमा के-के जल्यो?
धनगढी: मुख्यमन्त्री कार्यालयमा अनुमानित ६ करोड पचास लाख मूल्यको ७ वटा जिप जलेको प्रतिवेदनमा उल्लेख छ। यस्तै, २५... विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभामा करिब ७ करोडको क्षति! के-के जल्यो?
धनगढी: भदौ २४ गते भएको जेन्जी आन्दोलनमा सुदूरपश्चिमको प्रदेश सभामा करिब ७ करोडको क्षति भएको प्रारम्भिक अनुमान... विस्तृतमा
- ‹ previous
- 466 of 4228
- next ›