सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २४, १२:५५नारायण अवस्थी

'कैलाली उद्योग वाणिज्य संघले कर तिरेन'

धनगढीः कैलाली उद्योग वाणिज्य संघले कर नतिरेको तथ्य फेला परेको छ। संघले बहाल कर र मनोरञ्जन कर नतिरेको हो।

असोज २४, ०७:३५खबर संवाददाता

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढीः धनगढीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।

असोज २३, ०३:५०खबर संवाददाता

सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

धनगढीः सुदूरपश्चिमबाट प्रहरीले ११ वटा गाडी प्रहरी प्रधान कार्यालय काठमाडौँ पठाइएको छ।

असोज २३, ०३:४४खबर संवाददाता

कैलालीमा फरार कैदीलाई फर्किन दिइएको समय सकियो

धनगढी:कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन दिइएको अवधि सकिएको छ ।

असोज २३, १०:४५खबर संवाददाता

सुदूरपश्चिममा मनसुन प्रतिकार्य योजना निर्माणमा लापर्बाही

धनगढीः बर्सेनि मनसुनजन्य विपत्को सामना गर्दै आएको सुदूरपश्चिम प्रदेशमा यस वर्षको मनसुन पूर्वतयारी प्रतिकार्य... विस्तृतमा

असोज २३, १०:२२खबर संवाददाता

थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा 

धनगढी: वीरताको प्रतीक थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको छ।