सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २९, ०७:३४खबर संवाददाता

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

असार २८, ०४:४१खबर संवाददाता

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी : पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

असार २८, ०४:२७

अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी

धनगढी: कैलालीको अत्तरियामा बिक्रीका लागि राखिएको टमाटरमा अत्यधिक विषादीको मात्रा भेटिएको छ।

असार २८, ०४:०८खबर संवाददाता

कैलाली कारागारमा कुटिएका व्यक्ति कैदीहरूका नाइके, जेलर विरुद्ध नाराबाजी

धनगढीः कैदी बन्दीहरूले कुटेका व्यक्ति जिल्ला कारागार कैलालीका नाइके रहेको खुलेको छ।

असार २८, ०२:२०खबर संवाददाता

कैलालीमा नौ ग्राम लागु औषधसहित दुई युवक पक्राउ

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

असार २८, ०१:५३खबर संवाददाता

जिल्ला कारागार कैलाली भित्र कुटाकुट

धनगढी : जिल्ला कारागार कैलाली भित्र कुटाकुट भएको छ।