सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २१, ०४:२२खबर संवाददाता

सुदूरपश्चिम यातायातको राजगद्‍दी एक्सप्रेस सेवा सञ्चालन

धनगढी : सुदूरपश्चिम यातायातले ठूलो लगानीका बस सेवा सुरु गरेको छ।

कार्तिक २१, ०३:३१खबर संवाददाता

अत्तरिया बजारका नाली जाम, नगरपालिकाले सुरु गर्‍यो सरसफाइ अभियान

अत्तरिया : गोदावरी नगरपालिकाले अत्तरिया बजारका मुख्य सडकका नालीहरू सफा गर्न थालेको छ। बुधबारदेखि अत्तरिया चोक,... विस्तृतमा

कार्तिक २१, १२:४०खबर संवाददाता

जानकी गाउँपालिकाको प्रशासनिक भवन बन्ने

टीकापुर: कैलालीको जानकी गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ । 

कार्तिक २१, ०८:३१खबर संवाददाता

'आफ्नो व्यवसाय औपचारिकीकरण गर्नुहोस्' दुई दिने तालिम धनगढीमा सम्पन्न

धनगढीः आफ्नो व्यवसाय औपचारिकीकरण गर्नुहोस्’ दुई दिने तालिम धनगढीमा सम्पन्न भएको छ।

कार्तिक २१, ०७:३७खबर संवाददाता

लुटपाट र चेक अनादर मुद्दामा फरार कैलालीका ३ जना पक्राउ

धनगढीः लुटपाट र चेक अनादर मुद्दामा फरार कैलालीका ३ जना पक्राउ परेका छन्।

कार्तिक २१, ०७:२९खबर संवाददाता

कैलालीबाट ६ जना जुवाडे पक्राउ

धनगढीः कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन्।