सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १, १२:४३लक्ष्मण ढुङ्गाल

बिरामीको चाप बढ्दै, सेती अस्पतालको डायलायसिस सेवामा पूर्वाधार अभाव

धनगढी: मिर्गौलाको डायलायसिसका लागि नयाँ आउने बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता कायमै छ। नियमित... विस्तृतमा

असोज १, ०९:२०खबर संवाददाता

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन... विस्तृतमा

भदौ ३१, ०४:४५लक्ष्मण ढुङ्गाल

धनगढीमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा

धनगढी: धनगढीमा पछिल्लो समय तरकारीको मूल्य निरन्तर बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा पर्याप्त मात्रामा तरकारी... विस्तृतमा

भदौ ३१, ०४:१४रासस

सङ्घीयतापछि सुदूरपश्चिममा पूर्वाधार विकासमा फड्को

सुदूरपश्चिम: सङ्घीयता कार्यान्वयनमा आएको नौ वर्षमा सुदूरपश्चिम प्रदेशले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल... विस्तृतमा

भदौ ३१, ०३:४६खबर संवाददाता

बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद रिक्त

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरी... विस्तृतमा

भदौ ३१, ०३:३४खबर संवाददाता

जुवाको खालबाट सरकारी मोटरसाइकल बरामद, कुन कार्यालयको हो खुल्न बाँकी

धनगढी: कैलालीको गोदावरी नदी किनारमा प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा छापा मार्दा सरकारी मोटरसाइकलसहित ११... विस्तृतमा