पार्किङ्ग रित्तै, ६ लेनमै धनगढीका ट्यांकर चालकहरुको रजाई कायमै !
धनगढी : लामो समयदेखि धनगढीको मुख्य ६ लेन सडकमै हुँदै आएको ट्यांकर पार्किङ्ग हट्न सकेको छैन ।
खेतमा लगी सामूहिक बलात्कार गर्नेमध्ये ८ पक्राउ, १ फरार
टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको चहलपहल थियो । कात्तिक ८... विस्तृतमा
जीप दुर्घटना अपडेट: गम्भीर घाइतेको मृत्यु, १ जना नेपालगञ्ज रेफर
धनगढीः कैलालीको मोहन्यालमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १ जनाको मृत्यु भएको छ ।
अपडेटः कैलालीमा भएको जीप दुर्घटनामा १५ जना घाइते, एक गम्भिर(नामसहित)
धनगढी: कैलालीमा भएको जीप दुर्घटनामा परी १५ जना घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ४ को... विस्तृतमा
नेता ओझाको रिहाईको माग गर्दै नेविसंघद्वारा कैलाली प्रशासनमा धर्ना
धनगढी: आफ्ना नेताको रिहाईको माग गदैँ नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिएको छ ।
९४ लाखको लागतमा बनकट्टा निर्मित आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा सुरु
धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा गाउँस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा सुरु गरेको... विस्तृतमा
- ‹ previous
- 2881 of 3855
- next ›