विभिन्न मुद्दामा फरार कैलालीका ७ जना पक्राउ
धनगढीः विभिन्न मुद्दामा फरार कैलालीका ७ जना पक्राउ परेका छन्।
बयान फेरेको आरोपमा दुई सरकारी साक्षीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँः अदालतमा बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार... विस्तृतमा
कैलालीकाे विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जना घाइते
कैलाली: जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ र... विस्तृतमा
सेती लोकमार्ग निर्माणका लागि ९३ करोडको बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढ्यो
धनगढी: सुदूरपश्चिमको समृद्धिको सपना बोकेको सेती लोकमार्ग सडकखण्ड निर्माण तथा स्तरोन्नतिका लागि ९३ करोड बजेट... विस्तृतमा
नेपाल-भारत सीमा समन्वय समिति बैठक सम्पन्न
धनगढी: नेपाल-भारत सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा आपसी सहकार्य सुदृढ गर्ने उद्देश्यले नेपाल–भारत सीमा जिल्ला... विस्तृतमा
घोडाघोडीको विद्यालय प्राङ्गणमा अजिङ्गर फेला
कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित जनप्रगतिशील आधारभूत विद्यालय, डोडापारी दिपनगरमा अजिङ्गर फेला... विस्तृतमा
- ‹ previous
- 259 of 4149
- next ›