सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १८, ०४:३३खबर संवाददाता

धनगढीमा ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता सुरु

कैलाली: कैलालीको धनगढीमा ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ (च्एी) क्रिकेट प्रतियोगिता सुरु भएको छ।... विस्तृतमा

मंसिर १८, ०४:१८जयन्त सिंह भाट

धनगढीमा “आरम्भ ल फेष्ट“ को तेस्रो संस्करण सुरु

धनगढीः धनगढीमा “आरम्भ ल फेष्ट“ को तेस्रो संस्करण सुरु भएको छ। आज एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रज्ञा... विस्तृतमा

मंसिर १८, ०३:००खबर संवाददाता

कैलालीका सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

धनगढीः भारतसँग सीमा जोडिएका कैलालीका सीमानाकामा चेकजाँचमा कडाई गरिएको छ ।

मंसिर १८, ०२:२२खबर संवाददाता

मुख्यमन्त्री शाहद्धारा कैलालीका चार आयोजना शिलान्यास

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गरेका छन्। विहीबार विहान आफ्नो निर्वाचन... विस्तृतमा

मंसिर १८, १२:१४रासस

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

धनगढी: कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल... विस्तृतमा

मंसिर १८, ०७:३४खबर संवाददाता

चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ

धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ परेकी छिन्।