सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ५, ०४:०८खबर संवाददाता

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ कार्यक्रम हुने

धनगढीः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ... विस्तृतमा

साउन ५, ०३:०७नारायण अवस्थी

एक वर्षमै तयार भयो कैलालीस्थित कर्णालीको झोलुङ्गे पुल

धनगढी: कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा एक वर्ष भित्रै... विस्तृतमा

साउन ५, ०२:३०लक्ष्मण ढुङ्गाल

२० रुपैयाँमै भरपेट शाकाहारी भोजन : धनगढीमा डेढ वर्षदेखि निरन्तर सेवा, दैनिक १५० जनाले लिँदै लाभ

धनगढी: कैलालीको धनगढीमा न्यून आय भएका, श्रमिक तथा असहाय नागरिकलाई लक्षित गर्दै २० रुपैयाँमै भरपेट शुद्ध शाकाहारी... विस्तृतमा

साउन ५, ०२:०४खबर संवाददाता

धनगढीकी युवती निशा सुनार हत्या आरोपमा २ जना पक्राउ 

काठमाडौँ: काठमाडौँको गोंगबु बसपार्क नजिकैको होटलमा मृत भेटिएकी धनगढीकी युवतीको हत्या आशंकामा प्रहरीले दुई युवकलाई... विस्तृतमा

साउन ५, ०९:३६खबर संवाददाता

कैलालीमा भरुवा बन्दुकसहित युवक पक्राउ

धनगढी: कैलालीमा भरुवा बन्दुकसहित युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ देउराली टोलका २१ वर्षीय पदम दलामी... विस्तृतमा

साउन ५, ०९:३१खबर संवाददाता

कैलालीमा ईभी हाइस दुर्घटना, तीन जना घाइते

धनगढीः कैलालीमा ईभी हाइस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।