धनगढी- ६ कालो पुलदेखि धनगढी- ११ बेला सम्म ८४ वटा स्मार्ट सडक बत्ती जडान
धनगढीः धनगढी उपमहानगरपालिकाले 'उज्यालो धनगढी' अभियान अन्तर्गत वडा नम्बर ५ र ६ को सिमाना कालोपुलदेखि वडा नम्बर ११... विस्तृतमा
धनगढीमा ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ हुने, विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार
धनगढी: धनगढीमा पहिलो पटक राष्ट्रियस्तरको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ आयोजना हुने... विस्तृतमा
पूजा धानुकको न्याय माग्दै धनगढीमा प्रदर्शन, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग
धनगढीः धनगढीमा शुक्रबार मृतक पूजा धानुकको न्यायको माग गर्दै उनका परिवार तथा आफन्तले बिरोध जनाएका छन्। उनीहरुले... विस्तृतमा
मोटरसाइकलको ठक्करबाट घाइते ७ वर्षीय बालकको मृत्यु, विद्यालयमाथि लापरवाहीको आरोप
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।
कैलाली बहुमुखी क्याम्पसको खेल मैदानमा बाहिरी व्यक्तिको प्रवेश निषेध
धनगढी: धनगढीकाे कैलाली बहुमुखी क्याम्पसले आफ्नो खेल मैदानमा अनधिकृत रूपमा बाहिरी व्यक्तिको प्रवेशमा प्रतिबन्ध... विस्तृतमा
नन्दिनाज एकेडेमीमा ‘नन्दिनाज मुन-२०८३’ सुरु, युवाललाई नेतृत्व विकासको अवसर
धनगढी: धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित नन्दिनाज एकेडेमीमा शुक्रबारदेखि ‘नन्दिनाज मुन- २०८३’ सुरु भएको छ।... विस्तृतमा
- ‹ previous
- 136 of 4292
- next ›