मुख्यमन्त्री शाहले दिए राजीनामा
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार प्रदेशसभाको... विस्तृतमा
मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।
कैलालीमा ट्राफिक कारबाहीबाट साउन महिनामै ११ लाख भन्दा बढी राजस्व संकलन
कैलालीः ट्राफिक प्रहरी कार्यालय कैलालीले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा सवारी साधन कारबाहीबाट ११ लाख... विस्तृतमा
क्यान्सरसँग जुध्दै गरेका राकेश नेपालीलाई बचाउन आर्थिक सहयोगको अपिल
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका ८ वर्षीय राकेश नेपाली हाल गम्भीर स्वास्थ्य समस्याबाट... विस्तृतमा
यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन
कैलाली: यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व... विस्तृतमा
२० वर्ष कैद सजाय तोकिएका धनगढीका फरार प्रतिवादी पक्राउ
धनगढीः कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कैलालीका ३१ वर्षीय पवन श्रेष्ठ पक्राउ परेका छन्।
- ‹ previous
- 113 of 4291
- next ›