सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ११, ११:०२

सुदूरपश्चिममा बढ्दै आर्थिक अपराध, २ महिना नपुग्दै १४५ मुद्दा अख्तियारमा दर्ता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा आर्थिक अपराध बढ्न थालेको छ।

भदौ ११, १०:१४खबर संवाददाता

योजना संकलन र छनोटमा भएको ढिलाइले बजेट ल्याइने मिति अनिश्चित

धनगढीः योजना सङ्कलन र छनोटमा देखिएको ढिलाइले बजेट आउन अझै समय लाग्ने देखिएको छ।

भदौ ११, ०९:५६खबर संवाददाता

कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद

धनगढीः कैलालीका विभिन्न स्थानबाट लार्खौँ मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।

भदौ ११, ०९:०९खबर संवाददाता

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डिएस ट्रेर्डसलाई दियो दुई करोड बराबरको दाबी भुक्तानी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ मा रहेको डिएस ट्रेर्डसलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सले करिब दुई करोड... विस्तृतमा

भदौ ११, ०७:४६खबर संवाददाता

कैलालीमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढीः कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

भदौ १०, ०८:१४खबर संवाददाता

सेवाग्राहीको जरिवाना फिर्ता गर्ने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सेवाग्राहीसँग लिएको जरिवाना फिर्ता गर्ने भएको छ।