सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ८, ०१:२७खबर संवाददाता

नेपालमै पहिलो पटक धनगढीमा महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा

धनगढी: कोरोना भाइरसबाट संक्रमित गर्भवतीहरुका लागि नेपालमै पहिलोपटक धनगढीमा नमूना महिला होल्डिङ्ग र आइशोलेसन... विस्तृतमा

साउन ८, १२:१७खबर संवाददाता

कैलालीका इन्सपेक्टर भन्छन्, ‘सुट गर्ने भन्दै असईले पेस्तोल निकालेको कुरा साँचो हो’

धनगढीः  जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ विज्ञप्ती जारी ग¥यो। विज्ञप्तीमा दिनेश खबरमा प्रकाशित ‘... विस्तृतमा

साउन ८, ०७:४१दुर्गा देवकोटा

कैलालीमा विपदबाट जोगिन पूर्वसूचना प्रणाली

टीकापुर : बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पु¥याइरहेको छ।... विस्तृतमा

साउन ८, ०७:३५खबर संवाददाता

धनगढीमा बिहानैदेखि बर्षा

धनगढी : धनगढीमा बिहानैदेखि बर्षा भईरहेको छ। आँशिक देखि सामान्य बदली रही धनगढी र आसपासको क्षेत्रमा बर्षा भईरहेको हो।

साउन ७, ०९:४९खबर संवाददाता

धनगढीबाट तीन ट्याक्टर र काठ सहित पाँच जना पक्राउ

धनगढी-धनगढीबाट तीन ट्याक्टर र काठ सहित पाँच जना पक्राउ परेका छन्। बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ६... विस्तृतमा

साउन ७, ०८:२९खबर संवाददाता

कैलालीको जोशीपुरमा आँखा उपचार केन्द्र स्थापना

कैलालीको जोशीपुरमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। जोशीपुर गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालले... विस्तृतमा