धनगढीबाट मन्त्री भट्टराई सहितका यात्रु लिएर डोटीका लागि उड्यो जहाज
धनगढीः संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहितका १६ जना यात्रु लिएर धनगढीबाट डोटीका लागि जहाज... विस्तृतमा
धनगढीमा शुक्रबार कोरोना पुष्टि भएका ३६ जना को हुन्?
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबार थप ३६ जनामा कोरोेना संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिममा कैलालीका दुई सहित तीन संक्रमित आईसियुमा, एकजना रेफर
धनगढीः सुदूरपश्चिम प्रदेशमा कडा खालको लक्षण देखिएका तीन जना कोरोना संक्रमितलाई आईसियुमा भर्ना गरिएको छ।
कैलालीको तेघरी ब्यारेकमा कार्यरत थप ३२ सैनिकमा कोरोना पुष्टि
धनगढीः कैलालीको गोदावरीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत थप ३२ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
कैलालीमा ७ थुनुवा सहित थप ११ प्रहरीमा कोरोना पुष्टि
धनगढीः कैलालीमा ७ जना थुनुवा सहित थप ११ प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
कैलालीको गौरीगंगाका मेयरलाई कोरोना पुष्टि
धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
- ‹ previous
- 3120 of 4028
- next ›