सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १२, ०७:१८खबर संवाददाता

इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखमा डिएसपी शाही आउँदै

धनगढीः इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखमा प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही आउने भएका छन। 

मंसिर १२, ०७:००खबर संवाददाता

सुदूरपश्चिममा शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा झण्डै ३ सय जनाको परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि... विस्तृतमा

मंसिर १२, ०६:५१खबर संवाददाता

कैलाली मालपोतले अबदेखि बार अनुसार सेवा दिने

धनगढीः भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले अबदेखि बारअनुसार सेवा प्रदान गर्ने भएको छ। 

मंसिर १२, ०४:४५खबर संवाददाता

महेन्द्रनगरमा भेटिएको शवबारे केही रहस्य खुल्यो, अझै धेरै खुल्न बाँकी

धनगढीः महेन्द्रनगरमा मृत भेटिएका युवकको पहिचान खुलेको छ।

मंसिर १२, ०४:४२खबर संवाददाता

धनगढीको शिवपुरी धामसहित विभिन्न ठाउँमा करेन्ट लाग्ने जोखिम

धनगढी : कैलालीको धर्मिक पर्यटन गन्तव्य मध्येमा पर्छ, शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिड्ड धाम । श्रद्धालु... विस्तृतमा

मंसिर १२, ०४:२२खबर संवाददाता

कैलाली कारागारका १ जना कैदीको मृत्यु

धनगढीः कैलाली कारागारका एकजना कैदीको मृत्यु भएको छ।